बल्खु दुर्घटना

बल्खुमा गाडीको ठक्करबाट भारतीय बालकको ज्यान गयो

काठमाडौं। बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजारनजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते आयुषको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved