बलात्कार अभियोग

३३औँ पटकको पेशीमा फैसला, अभियुक्तलाई जन्मकैद

सप्तरी । बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ । दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved