बलबहादुर सुनार

जंगली च्याउ खाएर बिरामी भएका सुनारको उपचारका क्रममा मृत्यु

सुर्खेत । गत साउन १७ गते जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँस गाँउपालिका–१ का २२ वर्षीया बलबहादुर सुनार रहेका छन् । सुनारको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved