बझाङमा भूकम्प

बझाङमा मध्यरातमा भूकम्प, मानिसहरुको भागदौड

बझाङ। बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved