फोहोर समस्या

‘भान्साको फोहोर व्यवस्थापन उनीहरू आफैंले गर्न नसक्दा समस्या भयो’

काठमाडौं। फोहोरको व्यवस्थापनमा नागरिकको दायित्व बुझाउन नसक्दा समस्या देखिएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्। आज मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले शहरबासीले भान्साबाट निस्केको फोहोर व्यवस्थापन उनीहरू आफैंले गर्ने भन्ने बुझाउन नसक्दा समस्या आएको बताइन्। “तिमीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved