कास्की । पोखराको लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण एक स्ट्याण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका सबैजनाको गद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले डुङ्गामा सवार सात जनाकै सकुशल उद्धार गरेको हो । डुङ्गामा भारत घर...