तस्वीरमा पोखराको फेवाताल (फोटोफिचर)

तस्वीरमा पोखराको फेवाताल (फोटोफिचर)

पोखरा। कास्की जिल्लामा अवस्थित फेवा ताल, नेपाल रहेका तालहरूमध्ये प्रसिद्ध ताल हो । पर्यटकीय नगरी पोखरामा रहेको यो ताल, आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ लोकप्रिय छ ।

‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। यो ताललाई ‘बैदाम’ गाउँको छेउमा पर्ने हुँदा बैदाम ताल पनि भन्ने गरिन्छ।

फेवातालको केही क्षेत्र अहिले अतिक्रमण भइरहेको बताइएको छ । फेवातालको केही क्षेत्रमा जलकुम्भी झारले ढाकेको छ। यसको संरक्षणमा जनचासो बढे पनि सरकारले खासै ध्यान दिन सकेको छैन।

“पुम्दिकोट, विश्वशान्ति स्तूप लगायतका क्षेत्रबाट खिचिएको फेवातालको दृश्य” :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved