फेंग्युन–३ स्याटेलाइट

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

बेइजिङ। चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved