फूल बिक्री

महानगरले तोकेको ठाउँमा फूल किन्ने मान्छे आएनन्, किसानलाई घर फर्किने भाडा पनि पुगेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै साना व्यापारीहरूले घर जाने भाडा समेत नभएको दुखेको पोखेका छन् । कतिपयले नबिकेको फूल छाडेर हिँडेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved