फूलै फूलको सहर

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

रुपन्देही। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान् गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved