काठमाडौं । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकमा विकसित घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । बैठक पूर्वनिर्धारित नै भए पनि अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव...