फाइल चोरी

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा फ्रान्समा तीनजना पक्राउ

पेरिस । फ्रान्सको प्रहरीले रोजगारी खोज्नेहरूको डाटाबेसबाट चार करोड ३० लाख मानिसको निजी डाटा चोरेको आरोपमा तीन जना संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले मंगलबार बताएका छन् । करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved