प्रेस स्वतन्त्रता

सिरोहिया  पक्राउबारे महासंघले भन्यो- प्रेस स्वतन्त्रतामाथि राज्यशक्तिको दुरुपयोग सहँदैनौं

काठमाडौं ।  नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघले न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई  कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको  महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत जनाएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved