प्रेस स्वतन्त्रता दिवस

प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको र्‍याली (तश्वीरहरु)

काठमाडौं। नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved