प्रेस रिभ्यू

प्रेस रिभ्यूः शरणार्थी प्रकरणमा सिहंदबारदेखि बालुवाटार र मन्त्रीक्वाटर पुगेर करोडौँ बुझाइएको थियो

काठमाडौं। काठमाडौंबाट आज (बुधबार) प्रकाशित दैनिक पत्रिकाहरूले नेपालीलाई ‘नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइकेहरूले सिंहदरबार र बालुवाटारमै गएर करोडौँ रुपैयाँ लेनदेन गरेको’ समाचार छापेका छन्। गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved