प्रेसिडेन्टल बिजनेस स्कुल

महानगरको टोली प्रेसिडेन्टल बिजनेस स्कुल पुगेपछि

काठमाडौं। काठमाडौं महानगरको टोलीले भक्ति थापा सडक थापागाउँमा रहेको प्रेसिडेन्टल बिजनेस स्कुलको निरीक्षण गरेको छ । विद्यालयले पार्किङस्थलमा लाइब्रेरी र ल्याब सञ्चालन गरेको गुनासो आएपछि महानगरका प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले विद्यालयको संरचना निरीक्षण गरेको हो । सोही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved