काठमाडौं। कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध महाराजगन्ज प्रहरी चौकीमा उजुरी दिएका हुन्। दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको...