प्रहरीको छापा

फरार सांसद टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । हाल रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved