कस्मेटिकको कमसल सामान बनाउने कारखानामा प्रहरीको छापा

नेपालभ्युज

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।

लाखौँ बराबरको सामानसहित कारखानामा सिल गरिएको छ। कमसल प्रकारको कस्मेटिकको सामान बनाउने र ब्रान्ड चलेका ब्रान्डको लेभल लगाउने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved