प्रशाशकीय अधिकृत

स्थानीय तहको बेथिति- मन्त्रालयले खटाएको प्रशासकीय अधिकृत फिर्ता पठाइए

बलेवा । आफू अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved