प्रयोगकर्ताको विरोध

टिकटक बन्दको निर्णयसँगै विरोध सुरू, प्रयोगकर्ता भन्छन्-विरोधको डर भए कुशासन बन्द गर !

आलोचना र विरोधको डर छ भने टिकटक होइन, कुशासन बन्द गर’, सुशासनको बाटो हिँड । आफ्नो नियत सुधार र देशलाई गतिलो बनाऊ । तिनै टिकटकमा एकदिन तिम्रो जयजयकार हुन्छ । दाग अनुहारमा छ भने रिसले ऐना फुटालेर केही हुँदैन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved