प्रधानमन्त्री थ्री नेसन्स कप

थ्री नेसन्स कप : पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटनविरुद्धको खेलमा नेपाल १ गोलले पछाडि भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल भुटानसँग १-० गोलले पछाडि परेको हो। भुटानको लागि तेन्जिङ नोर्बुले गोल गरे। खेलको १९ औँ मिनेटमा भुटानको लागि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved