थ्री नेसन्स कप : पहिलो हाफमा नेपाल पछाडि

नेपाल भ्युज

थ्री नेसन्स कप : पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटनविरुद्धको खेलमा नेपाल १ गोलले पछाडि भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल भुटानसँग १-० गोलले पछाडि परेको हो।

भुटानको लागि तेन्जिङ नोर्बुले गोल गरे। खेलको १९ औँ मिनेटमा भुटानको लागि तेन्जिङले हेडर गोल गरे।

४४ औँ मिनेटमा नेपालले पाएको कर्नरमा गोल गर्न चुकेको थियो। नेपालको लगातार प्रयासमा पनि खेल बराबरीमा पुग्न सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved