प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा श्रेष्ठ अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित भएका छन् । समितिको आजको सुनुवाइले प्रधानन्यायाधीशमा श्रेष्ठलाई अनुमोदन गरेको हो । समितिमा श्रेष्ठविरुद्ध परेका तीन उजुरीउपर छलफल भएको थियो । श्रेष्ठले उजुरीको जवाफसँगै न्यायालय सुधारका योजना प्रस्तुत गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved