प्रदेश सरकार गठन

मधेस प्रदेशमा को छन् त मुख्यमन्त्रीका आकांक्षीहरू ?

जनकपुरधाम। मधेश प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै प्रदेश सरकारमा नेतृत्वको चर्चा चल्न थालेको छ। प्रदेशमा प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धन दलले सामान्य बहुमत प्राप्त गरेको छ। तर, दलको हिसाबमा नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। समानुपातिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved