प्रदेश प्रमुख

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रमुखले शपथ ग्रहण गरेका छन् । बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । मधेश प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीका डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँले शपथ लिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved