प्रदेश नामकरण

प्रदेशको नाम मधेश तोकिएको विरोधमा प्रदेशसभा सदस्यहरूको पुत्ला जलाइयो

जनकपुरधाम। जनकपुरधामका युवाहरूको एक समूहले प्रदेश २ को नाम मधेश प्रदेश तोकिएको विरोधमा प्रदेशसभा सदस्यहरूको पुत्ला जलाएका छन्। सुशील कर्णको नेतृत्वमा रहेका युवाहरूको समुहले मात्र ८ जिल्लाको प्रदेशलाई मधेश नामकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरेका हुन्। उनीहरूले ८ जिल्लाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved