मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने तय गरिएको छ । बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने बताइएको छ । प्रदेशसभाको बैठक...