काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएको बताउँदै उनको निधनप्रति दुःख...