एमाले नेता प्रदीप नेपाल अस्पताल भर्ना

नेपालभ्युज

एमाले नेता प्रदीप नेपाल अस्पताल भर्ना
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी भएका नेपाल अचानक बिरामी परेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको नेता नेपालका भान्जा सुरेश निरौलाले बताए ।

उनको पछिल्लो अवस्था सामान्य भएपनि उनलाई एक दिन अव्जरभेसनमा राखिने बताइएको छ ।

उनी लामो समयदेखि पार्किंसनबाट पीडित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved