प्रथम राष्ट्रिय खुला बास्केटबल

प्रथम राष्ट्रिय खुला बास्केटबल : क्वार्टरफाइनलमा आर्मी

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित गर्‍यो  । जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved