प्रथम राष्ट्रिय खुला बास्केटबल : क्वार्टरफाइनलमा आर्मी

नेपालभ्युज

प्रथम राष्ट्रिय खुला बास्केटबल : क्वार्टरफाइनलमा आर्मी

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित गर्‍यो  । जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो ।

आर्मीका लागि आयुश सिंहले ४४ अङ्क जोडे । पहिलो क्वार्टरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved