प्रतिनिधि सभा बैठक

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष...