प्रणय दिवस

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved