प्रचण्ड र सचेतकबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र दलका प्रमुख सचेतकबीच छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल सुरु गरेका छन् । संसदको काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि प्रचण्डले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved