काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउने विषयमा भएको छलफल सहमतिमा पुग्न सकेन । प्रचण्ड र ओलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा कुरा मिल्न नसकेको एमालेका प्रमुख सचेतक पदम...