प्रक्राउ

विभिन्न स्थानमा जुवातास खेलिरहेका ३५ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved