प्रकाश दुतराज

कलाकार प्रकाश दुतराज भन्छन – केहि छिन हराउनु म मर्नु हैन नि !

काठमाडौं। गायक तथा कलाकार प्रकाश दुतराजले आफूले आत्महत्या गर्न खोजेको समाचारको खण्डन गरेका छन् । सांगितिक कार्यक्रमको क्रममा अष्ट्रेलिया पुगेका प्रकासले होटलमै आत्महत्या गर्न लागेको तर अर्को कोठामा रहेकी गायिका भूमिका गिरीले बचाएका खबर सार्वजनिक  भएका थिए । तर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved