‘पोर्टफोलियो’ समीक्षा बैठक

अर्थमन्त्रालयमा विश्व बैंक र एसियाली विकास बैंकसँग ‘पोर्टफोलियो’ समीक्षा बैठक

काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक मंगलबार अर्थमन्त्रालयमा बसेको छ । बैठकमा दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिको अवस्थाबारे समीक्षा भएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved