पोखरा-बाग्लुङ

पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

कास्की ।  पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved