पोखरा पर्यटनको राजधानी घोषणा

‘पर्यटनको राजधानी पोखरा’ (तस्वीरसहित)

पोखरा । पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved