पुरुष व्रत

तीजमा पुरुषले पनि व्रत बस्नुपर्ने,  व्रत बसेमा विधुर हुनुनपर्ने ग्रन्थमा उल्लेख

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved