पुन: मतगणना

हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश

सर्लाही । उच्च अदालत जनकपुरले सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो । न्यायाधिशद्वय भोजराज अधिकारी र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved