पिपीएल क्रिकेट

दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा

बैतडी । दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved