पिएफए स्पोर्टस् क्लब

सुदूरपश्चिम राजधानी कप सुरु

काठमाडौं ।  धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा उक्त फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved