पार्टीलाई निम्तो

एमाले महाधिवेशनमा ६० अन्तर्राष्ट्रिय पार्टीलाई निम्तो, ओलीले रात्रिभोज दिने

काठमाडौं। नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीलाई निम्तो दिइएको छ । दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ती मध्ये अधिकाश अन्तराष्ट्रिय पार्टीले निम्तो स्विकार्दै नेपाल आउने जानकारी दिएको बताए । अतिथिहरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved