पानी जहाज

पानी जहाज थप्दै श्रीलंका

कोलम्बो ।  पर्यटन गतिविधि बढाउन श्रीलंकाले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलंकाको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ। श्रीलंका पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved