पानीको मुहान

उदयपुर गढीमा पानीको मुहान सुक्यो, दमकलबाट पानी वितरण

उदयपुर । यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved