काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्याण्डस खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे हैदरावादमा सुरु हुनेछ । पाकिस्तान विश्व वरियताको दोस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड १४ औँ स्थानमा छ। पाकिस्तानलाई विश्वकपको उपाधि दाबेदार...