पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

सम्झना कपमा गुजरातलाई स्वर्ण

काठमाडौं । भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ । बुधबार भएको खेलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० सेटमा पराजित गरेको हो। डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved